FAQs Complain Problems

समाचार

बसाइसराई दर्ता

प्रक्रिया
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक कागजात
१) निवेदन प्रत्र र नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर,टोल,मार्ग वा बाटोको नाम २) सर्जमिन गरी बुझन पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि ३) वहालमा बसको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरीकता प्रमाण प्रत्रको प्रतिलिपि ४) कर्मचारीको हकमा हाल कार्य

जिम्मेवार अधिकारी

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष:

जनप्रतिनिधि/कर्मचारी